Kaikki kirjat 35 % alennuksella koodilla: BOOKS

  • check Yli 10 miljoonaa kirjaa
  • check Uutuuksia joka päivä
  • check Yli 1 miljoona asiakasta luottaa meihin
  • check Hyvät hinnat ja alennukset
  • check Toimitus koko Eurooppaan

Rajgaj (रजगज) - Haribahadur Thapa

englanti
2017-01-01
23,27 € 35,80 €

-35% koodilla BOOKS

Toimittajalla varastossa

Toimitus 10-16 arkipäivässä

30 päivän palautusoikeus

पञ्चायतकालमा नेपाल आयल निगमले रानी ऐश्वर्यलाई वार्षिक १२ करोड रूपैयाँ कमिसन बुझाउने तथ्य नेपाल आयल निगमका तत्कालीन अध्यक्ष लोककृष्ण भट्टराईले सार्वजनिक गरिदिएका थिए । त्यसले ठूलो हलचल ल्यायो र प्रधानमन्त्री मनमोहन अधिकारीले राति निवासमा बोलाएर उनलाई हकार्दै भने, 'यसरी बोल्नुअघि सोध्नुपर्दैन ? यहाँ सरकार हल्लियो ! युवराजले समेत कत्रो आपत्ति जनाए ! युवराजले उच्चस्तरीय आयोग गठन गरी आमा (रानी) अभियुक्त भएको तथ् ... Täydellinen kuvaus

Saatat myös pitää

Kuvaus

पञ्चायतकालमा नेपाल आयल निगमले रानी ऐश्वर्यलाई वार्षिक १२ करोड रूपैयाँ कमिसन बुझाउने तथ्य नेपाल आयल निगमका तत्कालीन अध्यक्ष लोककृष्ण भट्टराईले सार्वजनिक गरिदिएका थिए । त्यसले ठूलो हलचल ल्यायो र प्रधानमन्त्री मनमोहन अधिकारीले राति निवासमा बोलाएर उनलाई हकार्दै भने, 'यसरी बोल्नुअघि सोध्नुपर्दैन ? यहाँ सरकार हल्लियो ! युवराजले समेत कत्रो आपत्ति जनाए ! युवराजले उच्चस्तरीय आयोग गठन गरी आमा (रानी) अभियुक्त भएको तथ्य प्रमाणित गर्नुपर्ने, निगमको अध्यक्ष हटाउनुपर्ने या अध्यक्षले सार्वजनिक रुपमा माफी मागी त्यो दरबारमा समेत जाहेर गर्नुपर्ने विकल्प अघि सारेछन् । यसो गर्नुस्, भोलि नै रेडियोबाट माफी माग्नुस्; कुरै खत्तम !'तर भट्टराईले माफी मागेनन् । तीन दिनपछि सञ्चालक समितिको बैठकबाट प्रस्ताव पारित गरी उनलाई अध्यक्षबाट हटाइयो । पञ्चायतदेखि लोकतन्त्रसम्मका यस्तै भ्रष्टाचारको नालीबेलीले भरिएको छ ।

लामो कालखण्डदेखि नेपाल भ्रष्टाचारको मारमा परेको छ । राणा शासन होस् या पञ्चायत अनि संसदीय व्यवस्था होस् या लोकतन्त्र, हाम्रा शासकहरूको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधकर्महरू सार्वजनिक नभएका होइनन्, तर पनि तिनीहरूले विरलै सजाय पाएका छन् । सम्बद्ध निकायहरूले पनि भ्रष्टलाई कारबाही गर्नुको सट्टा व्यक्तिविशेषलाई सिध्याउन मात्र भ्रष्टाचारलाई औजार बनाएका अनेक उदाहरण छन् । त्यस्ता घटनालाई तथ्यसहित उजागर गर्ने प्रयास हो यो पुस्तक

Lisätietoja

Kirjoittaja Haribahadur Thapa
Julkaisija Thuprai Solutions Pvt. Limited
Julkaisuvuosi 2017
Kannen tyyppi Pehmeäkantinen
EAN 9789937790215
Kirjoita oma arvostelusi
Arvostelet: Rajgaj (रजगज)
Arvostelusi:

Goodreads-arvostelut

23,27 € 35,80 €